Rule 5A
खर्च गर्न सक्ने
ऐनको दफा १७ बमोजिम कोषमा जम्मा भएको रकम मध्ये ट्रष्टको सम्पत्तिबाट बढे बढाएको रकमको वार्षिक दश प्रतिशतसम्म समितिले र सो भन्दा बढी रकम नेपाल सरकारको पूर्व स्वीकृति लिई समितिले ट्रृष्टको सम्पत्तिको संरक्षण, संवर्धन र प्रवर्द्धन गर्ने प्रयोजनको लागि खर्च गर्न सक्नेछ।